प्रेमगन्जको एउटै गितमा ३० लाख खर्च

प्रेमगन्जको एउटै गितमा ३० लाख खर्च

काठमाडौँ ।
२५ बर्ष देखि स्पोटब्वाइमा कामगर्दै आईरहेका राजु फुयालको प्रस्तुतिमानिर्माण भैरहेको चलचित्र“प्रेमगन्ज“ को एउटै गितमा ३० लाखलगानीभएको छ । यो खर्च सुटिङको खर्च मात्रहो । अडियो र पोस्टको लगानीजोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गितमामात्रै ४० लाखलगानीपुग्ने सम्भावना देखिएको हो । फरेनहाईट क्लबमातीनदिन छायांकन भएको यो गितमानायिका बेनिसाहमाल, सन्जोग रसाइली संगै अन्यएकहजार जनाझुमेका थिए । गितको कोरियोग्राफीवाईल्डरिपर्ज ले गरेको हो । दीक्षाथापाको स्वरमा रहेको यो क्लबगितलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरुस्वत्तम ढुङ्गेल ले लेखेका हुनभने किरण भुसालले संगीत भरेका छन । पहिलो लकडाउन पछि सुरु भएको चलचित्रको छायांकन दोश्रो लकडाउन सङै रोकिएको थियो । अहिले कडाउन केहीलुजभए संगै चलचित्रको छायांकन धमाधमभइरहेको छ । चलचित्रको सम्पुर्ण टिमलाई कोरोना खोपको सुबिधा सहितहोटेलमा राखिएको छ । चलचित्र युणिट सुरक्षितहोस भनेरै सम्पुर्ण युनिटलाई एकै स्थानमा राखेर कामगरिएको हो ।

परिच्छेद सेनको लेखन तथानिर्देशनमानिर्माण भैरहेको चलचित्रलाई सन्जयलामाले छायांकन गरिरहेका छ्न भने चलचित्रको कार्यकारी भुमिकामाअनन्तमानश्रेष्ठ छ्न । “प्रेमगन्ज“चलचित्रचौतारीको ब्यानरमानिर्माण भैरहेको छ ।

लोकप्रिय