प्राइम बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३१ लाख सहयोग

प्राइम बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३१ लाख सहयोग

 

काठमाडौ । गत शुक्रबार र शनिवार भएको भारी बर्षाका कारण आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएको छ । मुलुकमा यस्तो अकल्पनीय घटना घटेसँगै प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा रु ३१ लाख प्रदान गरेको छ । बाढी पीडितहरुको तत्काल राहत प्रदान गर्न केही सहज होस् भनेर बैँकले कोषमा रकम उपलब्ध गराएको जनाएको छ ।

लोकप्रिय