उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- dainiksamaj
- २०८२ फाल्गुन १३, बुधबार
-
2K Shares
काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साबित्रा भण्डारी ‘साम्बा’लाई फुटबल खेल्दा लागेको घुँडाको चोटको जटिल शल्यक्रिया र पुनःस्थापनाका लागि रु १० लाख रुपैयाँ सहयोग गरेको छ ।
साम्बाले घुँडामा लागेको चोटको जटिल शल्यक्रिया र पुनःस्थापनका लागि सार्वजनिक रुपमा आर्थिक सहयोग लागि आव्हान तथा अपिल गरे अनुसार बैकले आर्थिक सहयोग स्वरुप आज मंगलबार निजलाई सो रकम सहयोग प्रदान गरेको हो।
बैंकको ब्राण्ड एम्बासेडर समेत रहेकी साम्बाको जटिल शल्यक्रिया र पुनःस्थापनामा कार्यमा थप सहयोग पुग्ने विश्वास बैँकले लिएको छ । साथै शीघ्रस्वास्थ्य लाभको काममा गर्दै चाँडै नै फुटबल मैदानमा देख्न पाइयोस् भन्ने अपेक्षा बैकको रहेको छ ।
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- कांग्रेसको १५औं महाधिवेशनको उद्घाटनस्थल खुलामञ्चमा मिडिया सेन्टर तयार
- राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
लोकप्रिय
-
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
२०८३ आश्विन १७, शनिबार -
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
२०८३ आश्विन २०, मंगलवार -
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
२०८३ आश्विन २०, मंगलवार -
ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
२०८३ आश्विन १७, शनिबार

प्रतिकृया दिनुहोस्