कालो बेसारको महत्व
काठमाडौं । कालो बेसारको उत्पति बीच भारत भएको हो र अहिले विश्वभरी फैलिएको पाइन्छ । यो जिÞन्जिÞबेरी फेमिली अन्तर्गत पर्दछ । monocot र बहुबर्षे र्बिरुवा हो scientific name ( Curcuma caesia) जंगली जडिबुटीको रुपमा कालो बेसारको प्रयोग हुदै आएको छ, हाम्रा पहाडी इलाकामा भएका बन जंगलको छेउ छाउ तिर, अथवा Agro- Foresrty को principle प्रयोग गरेर उत्तपदन बढाउन सकिन्छ जसरि बेसारको खेति गरिन्छ ।
त्यसरी नै यसको खेति गर्न सकिन्छ, तर अलि ओसिलो ठाउँ चाहिंन्छ कतै कतै नेपाली बनजंगलहरुमा पायन्छ तर, यसको संरक्षण तथा खेति गरेको भने पायएको छेन तेसैले दिनप्रतिदिन लोप हुदै गैरेको छ र लोपन्मुख हुने बोटबिरुवाको सुचीमा अग्रपंतिमा परेको छ ।
यस बिरुवाको कोषहरु कालो रंगको हुने हुनाले यसलाई कालो बेसार भनीएको हो । एक बोटमा १०–२० ओटा पातहरु हुन्छन बैजनी रातो रेखाहरु पातको लेमिना संगै आउछ र पातको माथिल्लो भाग अलि खस्रो हुन्छ फुलको पुष्पदल गुलाबी अथवा रातो रंगको हुन्छ, फुल १५–२० सि.म लामो मभलकभ कउष्पभ आउछ हल्का पहेलो साना– साना फूलहरुमा रातो घेरा हुन्छ । सामान्य यसको गानो २–६ सी.मि लम्बाई हुन्छ ,भित्र हरियो अथवा मसि जस्तो रंगको हुन्छ ।
काली बेसारमा ३० खाले महत्वपूर्ण तत्वहरु पाईन्न्छ ।
कम्फ्होर(Camphor): 28.3%
ओसिमिन(Ocimene): 8.2%
टुमेरोन(Turmeron):12.3%
ब्रोनेओल(Borneol): 4.4%
कुर्मिन (Curmen): 2.82%
आर-कुर्मिन (Ar-curcumn):6.8%
कालो बेसारको महत्व
डन्डीफोर,घाउ,चिलाउने,रोगहरुलाई यसको paste लगाई सन्चो हुन्छ । २–४ थोपा झोल नाकमा राक्दा migran रोग सन्चो हुन्छ । निरसन्तान,महिनाबार गणबढीको लागि चम्चाभरी कालोबेसारको धुलो र एक चम्चा मह सित खादा अथवा चियामा मिसाएर खादा सन्चो हुन्छ । Gastric को समस्या भएमा भखर खनेको फ्रेश गानो चपाउदा ठिक हुन्छ । piles, लेप्रोसी,ज्वरो,खटिरा, दम,दात दुखेको, फोक्सोको आदि इत्यादि समस्याहरु सन्चो हुन्छ । Anti-Fungal, Anti- bacterial ,Anti- Convulsant, Aaalgesic activity यसका सुकेका पातहरु आगोको रुपमा प्रयोग गर्न सकिन्छ ।


प्रतिकृया दिनुहोस्