हिमालयन बैंकको स्वयम्भु शाखा बालाजुमा गाभियो
- dainiksamaj
- २०८१ श्रावण २२, मंगलवार

काठमाडौ । हिमालयन बैंक लिमिटेडले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये स्वयम्भु शाखा–२ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं महानगरपालिका, काठमाडौंबाट बालाजु शाखा नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।
बंैकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गर्नुभएको छ ।
Post Views: 142
- समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन सकिन्छ : प्रधानमन्त्री ओली
- दक्षिण अमेरिकामा आँधीका कारण ३४ जनाको मृत्यु
- पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने बारे सांसद ज्वालाको आपत्ति
- बलिवुडका चर्चित संगीतकार रहमान अस्पताल भर्ना
- कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न सांसद शाहको सुझाव
- नेपालमा बिक्रि हुने बोतल तथा पानीको जारमा माइक्रोप्लास्टिकको मात्रा उच्च
- चैत्र २० भित्र संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारलाई दबाव
- क्यानडाको प्रधानमन्त्रीको रूपमा कार्नीको शपथ
- धरौटी बुझाउन नसक्दा एक जना थुनुवाको मृत्यु
- अध्यक्ष रमेशबाबु थापाद्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रह विमोचन
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ – समाजवादी मोर्चा
२०८१ चैत्र २, शनिबार
प्रतिकृया दिनुहोस्