महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच समझदारी पत्रमा हस्ताक्षर
- dainiksamaj
- २०८१ भाद्र १३, बिहीबार

काठमाडौ । महालक्ष्मी विकास बैंकमार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारीपत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुनकम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।
Post Views: 161
- सेवाप्रवाह छिटोछरितो हुँदा राजस्व सङ्कलनमा वृद्धि
- कृषि बाटो निर्माणमा भ्रष्टाचार ठहर भएकोले नौ जनाविरुद्ध मुद्दा दर्ता
- दाउन्नेमा सडक विस्तारका लागि वैशाख ३१ सम्म आवागमन बन्द
- गृह मन्त्रालयद्वारा तीन जिल्लाका सीडीओको सरुवा
- लौका खेतीबाट एक सिजनमा चार लाखसम्मको आम्दानी
- विश्वभरको जलवायु परिवर्तनमा तीव्र उतारचढाव
- स्पेन र पोर्चुगलमा देखियो एकाएक विद्युत संकट
- तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु
- गएराती सरकार र शिक्षकहरुबीचको वार्ता पनि निष्कर्षविहीन
- योगमाया राष्ट्रिय पुरस्कार २०८१ साहित्यकार निहारिकालाई प्रदान गरिने
लोकप्रिय
-
खानेपानीमा सूर्यविनायक नगरपालिकाको रहस्यमय निर्णय
२०८२ बैशाख १२, शुक्रबार -
विश्वव्यापी अर्थतन्त्रमा गिरावट आउने आईएमएफको प्रक्षेपण
२०८२ बैशाख १०, बुधबार -
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ जना परिवारलाई मुआब्जा वितरण
२०८२ बैशाख ९, मंगलवार -
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु
२०८२ बैशाख ८, सोमबार -
पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख भन्दा बढी रकम हिनामिना
२०८२ बैशाख ९, मंगलवार
प्रतिकृया दिनुहोस्