पेट्रोलियम पदार्थको घट्यो मूल्य

पेट्रोलियम पदार्थको घट्यो मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। जस अनुसार पेट्रोलको मूल्यमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धन मूल्यमा ४ रुपैयाँ घटाइएको छ ।

लोकप्रिय