April 20, 2021, Tuesday
२०७८ बैशाख ७

खुल्दै बिकिनी पहिरनमा वर्षाकाे नशालु जवानी

खुल्दै बिकिनी पहिरनमा वर्षाकाे नशालु जवानी

काठमाडौं – केही समयअघि साधारण नेपाली नारीको पोशाकमा पनि सुन्दर देखिने अभिनेत्री वर्षा शिवाकोटी पछिल्लो समय भने उनी आफनो पहिरन कम गर्दै आफूलाई खुला देखाउन थालकेी छन् ।

Barsha Siwakoti - Nepali Model Biography, Profile, Wallpapers

पछिल्लो समय कोरोना कहरका कारण चलचित्रको काम ठप्प भएपछि म्युजिक भिडियोमा सक्रिय रहेकी वर्षा अचेल सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ।

सामाजिक सञ्जालमा उनले सुन्दर तस्वीरहरु शेयर गर्ने गर्छिन् । वर्षाको सुन्दरताको चर्चा चलिरहन्छ । पछिल्लो समय भने वर्षाले सामाजिक सञ्जालमा ग्ल्यामर तस्वीरहरु शेयर गर्न थालेकी छिन् ।

हालै बिकिनी पहिरनमा वर्षाकाे नशालु जवानी अवतारमा खिचाएका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । उनका तस्वीरमा फ्यानले मन परेको प्रतिक्रिया दिएका छन् ।

हेरौं बिकिनी अवतारमा वर्षा :

भर्खरै

लोकप्रिय