अध्यागमन कार्यालयमा अख्तियारको छापा

अध्यागमन कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको छ ।

भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको उजुरी परेपछि अख्तियारको टोलीले बुधबार छापा मरेको हो । अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । उनलाई भर्खरै अख्तियारले नियन्त्रणमा लिएर मुख्यालय टंगाल पुर्याएको स्रोतले जनाएको छ । टिआईएका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई हिजोमात्रै गृहमन्त्रालय तानिएको थियो ।

 

लोकप्रिय