April 20, 2021, Tuesday
२०७८ बैशाख ७

यस्ताे रहयाे रङ्गकर्मी कलाकारको भाइटीका (फाेटाेफिचर)

यस्ताे रहयाे रङ्गकर्मी कलाकारको भाइटीका (फाेटाेफिचर)

काठमाडौँ । बडादशै पछिकाे नेपालीको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइले दिदीबहिनीकाे हातबाट टीका र प्रसाद ग्रहण गर्दै मनाइएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार सप्तरङ्गी टीका र माला लगाएर अनि सगुनका प्रतीक उपहार दिएर मनाउने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउदै फूल सहित दक्षिणाा दिने गरिन्छ । नेपाली रङ्गकर्मी चलचित्र कलाकारहरुले ले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् ।

हेरौँ तस्बीरमा कलाकारको भाइटीकाः

भर्खरै

लोकप्रिय