April 20, 2021, Tuesday
२०७८ बैशाख ७

आज नेप्से बढेर २५०० विन्दु माथि पुग्याे

आज नेप्से बढेर २५०० विन्दु माथि पुग्याे

काठमाडौं -आज शेयर बजार परिसूचक नेप्से २५०० विन्दु माथि पुगेको छ। बुधबार बजार खुलेको केहि समयमानै नेप्से बढेर सूचकले २५०० विन्दु पार गरेको हो।

बजार खुलेको १० मिनेटमा नै नेप्से सूचक ४१ अंकले बढेर २५१५.०४ विन्दुमा पुगेको हो।

यस अवधिमा ३४ करोड ९९ लाख रुपैयाँ बराबरको ५ लाख ८२ हजार १४३ कित्ता शेयर कारोबार भएको छ।

भर्खरै

लोकप्रिय