सिन्धु विकास बैंककाे साधारण सभा चैत ९ गते: लाभांश नदिने
- दैनिक समाज
- २०७७ फाल्गुन १७

काठमाडौं-सिन्धु विकास बैंकले चैत ९ गते एघारौं वार्षिक साधारण सभा बोलाएको छ । सभा आगन्तुक रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । कोरोनाको कारण सभा भर्चुअल मध्यमबाट हुने बैंकले जनाएको छ ।
सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
बैंक सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । तसर्थ, यसपटक लगानीकर्ताको हात खाली हुनेछ ।
साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि पेश हुनेछ । साधारण सभा प्रयोजनको लागि बैंकले फागुन २८ गते एकदिन बुक क्लोज गर्ने भएको छ ।
भर्खरै
- एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा
- In Photos: Fans react in protest to European Super League announcement
- आज चैते दशैँ : नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै
- UEFA president slams ‘snakes’ Woodward and Agnelli after Man Utd and Juventus lead Super League proposals
- कर्णालीमा आज सार्वजनिक बिदा
- नेपालगञ्ज मेडिकल कलेजमा उपचारत थप दुईजना कोरोना संक्रमितको मृत्यु
- सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द
- Nepal win third match against Malaysia by nine wickets in Cricket Tri Series 2021
- European Super League: Chelsea, Man City, Real Madrid could be banned from Champions League finals
लोकप्रिय
-
हावाहुरीका कारण आँप, लिचीमा क्षति
२०७८ बैशाख ४ -
सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्