April 20, 2021, Tuesday
२०७८ बैशाख ७

रेड ट्याग अफिस सिस्टम आजबाट सञ्चालनमा : आज स्टोरमा बिशेष छुट

रेड ट्याग अफिस सिस्टम आजबाट सञ्चालनमा : आज स्टोरमा बिशेष छुट

काठमाडौं-नागपोखरीमा रेड ट्याग अफिस सिस्टम आईटी स्टोर विधिवत रूपमा सञ्चालनमा आएको छ ।

आज शिवरात्रीकाे अवसरमा शिवकाे विधिवत पुजाआरधना सहित पसलकाे शुभारम्भ गरिएकाे संचालक प्रशन्न कुमार श्रेष्ठले बताउनु भएकाे छ ।

अव सुचना प्रविधी सम्बन्धी सम्पुर्ण सेवा सुविधा एउटै छानामुनीबाट उपलव्ध हुने सञ्चालक श्रेष्ठले जानकारी दिनु भयाे ।

अफिसबाट ल्यापटप, डेस्कटप, सिसि क्यामेरालगायत सुचना प्रबिधीसँग सम्बन्धित सम्पुर्ण उपकरण उपभोक्ताले सजिलै प्राप्त गर्न सक्ने सञ्चालक श्रेष्ठले बताउनु भयाे ।

आज स्टाेर शुभारम्भकाे अबसरमा ग्राहकलाइ बिशेष छुटकाे ब्यवस्था गरीउकाे छ ।

बिगत १८ बर्षदेखी यस सुचना प्रबिधीको क्षेत्रमा लाग्नु भएका श्रेष्ठले यस संस्थामार्फत सिल्भरलाइन इन्टिग्रेटेड रेष्टु्रेन्ट सफ्टवेयर सेवासमेत उपलब्ध गराउँदै आएका छन ।

सिल्भरलाइन इन्टिग्रेटेड रेष्टु्रेन्ट सफ्टवेयर हाल काठमाडौं लगायत मुलुकका अधिकांश उत्कृष्ट रेष्टु्रेन्टमा प्रयोगमा रहेको रेड ट्यागका सञ्चालक श्रेष्ठले बताएका छन ।

महाशिवरात्री पर्वको पावन अवसरमा सो स्टोरको शुभारम्भ भएको हाे ।

भर्खरै

लोकप्रिय