April 20, 2021, Tuesday
२०७८ बैशाख ७

आज कतिले बढ्यो सुनको मूल्य , तोलामा कति पुग्यो ?

आज कतिले बढ्यो सुनको मूल्य , तोलामा कति पुग्यो ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सोमबारको तुलनामा आज ‍छापावाला सुन प्रतितोला ३०० रूपैयाँले वृद्धि भइ ८७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन ८७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज पनि १२३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भर्खरै

लोकप्रिय