आज कतिले बढ्यो सुनको मूल्य , तोलामा कति पुग्यो ?
- दैनिक समाज
- २०७७ चैत्र २४

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सोमबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रूपैयाँले वृद्धि भइ ८७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन ८७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज पनि १२३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
भर्खरै
- एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा
- In Photos: Fans react in protest to European Super League announcement
- आज चैते दशैँ : नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै
- UEFA president slams ‘snakes’ Woodward and Agnelli after Man Utd and Juventus lead Super League proposals
- कर्णालीमा आज सार्वजनिक बिदा
- नेपालगञ्ज मेडिकल कलेजमा उपचारत थप दुईजना कोरोना संक्रमितको मृत्यु
- सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द
- Nepal win third match against Malaysia by nine wickets in Cricket Tri Series 2021
- European Super League: Chelsea, Man City, Real Madrid could be banned from Champions League finals
लोकप्रिय
-
हावाहुरीका कारण आँप, लिचीमा क्षति
२०७८ बैशाख ४ -
सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्