April 20, 2021, Tuesday
२०७८ बैशाख ७

ज्योति लाइफ सेयर कारोबार सुरु, ओपनिङ रेन्ज ३६० रुपैयाँ

ज्योति लाइफ सेयर कारोबार सुरु, ओपनिङ रेन्ज ३६० रुपैयाँ

काठमाडौं – आज बाट ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै आज (बुधबार) देखि सेयर कारोबार सुरु भएको हो ।
नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको छ ।
३६० रुपैयाँमा कम्पनीको सेयर ९० कित्ता कारोबार भएको छ ।

भर्खरै

लोकप्रिय