April 20, 2021, Tuesday
२०७८ बैशाख ७

बुधबार बढ्योे सुनको मुल्य , तोलाको कति ?

बुधबार बढ्योे सुनको मुल्य , तोलाको कति ?

काठमाडौं – आज बुधबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
हिजो (मंगलबार) प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५०० रुपैंयाले बढेर प्रतितोला ८८ हजार कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य आज प्रतितोला ८७ हजार ५५० रुपैंया कायम भएको छ ।
यस्तै, चाँदीको मुल्य आज तोलामा १० रुपैंयाले बढेर प्रतितोला १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

भर्खरै

लोकप्रिय