May 6, 2021, Thursday
२०७८ बैशाख २३

आज कतिले घटयो सुनको मूल्य ?

आज कतिले घटयो सुनको मूल्य ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

दुईदिन देखि लगातार सुनको मुल्य बढेको यो साताको पहिलो दिन आज सुनको मुल्य घढेको छ ।

आज आईतबार छापावाला सुनको मूल्यमा ४०० रूपैयाँले घटेर सुन प्रतितोला ८९ हजार ५०० रूपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८९ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । साथै चाँदीको मूल्य आज ५ रूपैयाँले घटेर १२७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

भर्खरै

लोकप्रिय