May 6, 2021, Thursday
२०७८ बैशाख २३

सोमबार ३७.५८ अंकले घटयो नेप्से

सोमबार ३७.५८ अंकले घटयो नेप्से

काठमाडौं – आज सोमबार नेप्से परिसूचक ३७.५८ अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९४ बिन्दुमा रोकिएको छ ।
सोमबार २१३ वटा कम्पनीको एक करोड ४१ लाख ९० हजार कित्ता सेयर ७३ हजार ४३३ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ७५ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार कारोबार भएकामध्ये सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले राम्रो आम्दानी गरेका छन् । सोमबार यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशत कमाएका छन् भने चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.८० प्रतिशत गुमाएका छन् ।

भर्खरै

लोकप्रिय