May 6, 2021, Thursday
२०७८ बैशाख २३

आईतबार सुनको मुल्य घट्यो

आईतबार सुनको मुल्य घट्यो

काठमाडौं – आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।
विगत केही समयदेखि बढिरहेको सुनको मूल्यमा (आइतबार) सामान्य गिरावट आएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ७०० रहेको छापावाल सुन आज ४०० घट्दै ९१ हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँ छ । यसैगरी चाँदी प्रतितोला १३ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।

भर्खरै

लोकप्रिय