May 6, 2021, Thursday
२०७८ बैशाख २३

४ घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट

४ घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट

काठमाडौं – आईतबार केही घन्टामै शेयर बजारमा ६७ अंकको गिरावट आएको छ ।

यो साताको पहिलो दिन कारोबारमा आएको करिब ४ घन्टामै शेयर बजारमा ठूलो गिरावट आएको हो । समाचार तयारपार्दा सम्म शेयर बजार ६७.७५ अंकले घट्दै २५८०.२५ विन्दुमा झरेको छ । यसदिन २ सय १४ कम्पनीको ९७ लाख ५९ हजार ५ सय ६५ कित्ता शेयर ४ अर्ब ९१ करोड ३१ लाख ५५ हजार १ सय ६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

भर्खरै

लोकप्रिय