May 6, 2021, Thursday
२०७८ बैशाख २३

आज कतिले घट्यो सुनको मुल्य ?

आज कतिले घट्यो सुनको मुल्य ?

काठकमाडौं – आज फेरी सुनचाँदीको मुल्य घटेको छ ।
हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो ।
आज शुक्रबार सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ । हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ ।

भर्खरै

लोकप्रिय