एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको ६ तलाबाट खसेर निधन

एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको ६ तलाबाट खसेर निधन

 

काठमाडौं । एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।
उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको भएपनि उनलाई बचाउन नसकिएको बताए ।

लोकप्रिय