April 20, 2021, Tuesday
२०७८ बैशाख ७

साेना अमात्यकाे “मेरो माया करोडमा” गितकाे टिकटक च्यालेन्ज

साेना अमात्यकाे “मेरो माया करोडमा” गितकाे टिकटक च्यालेन्ज

काठमाडाैँ-साेना अमात्यकाे “मेरो माया करोडमा” गितकाे टिकटक च्यालेन्ज आयोजना भएकाे छ ।

च्यालेन्जमा समावेश हुन गीतको कुनै पनि पार्टमा टिकटक गर्नुपर्ने छ । टिकटक पोस्ट गर्दा अनिवार्य रुपमा गीतका गायिका/मोडल सोंना अमात्य @sonna_amatya लाइ मेन्सन गर्नुपर्ने छ ।

उक्त टिकटक भिडियोहरु सोसियल मेडियाबाट पार्टीसिपेन्ट नम्बर राखेर आयोजक टिमले शेयर गर्नेछन् । उत्कृष्ट मध्य ३ जनालाइ परफरमेन्स र कन्सेप्ट कै आधारमा विजेता छानीने आयोजकले बताएकाे छ ।

बिजेताले नगद रु ५० हजार माेटाेराेला को स्मार्टफाेन र २० हजारकाे माेटाेराेलाको स्मार्टफाेन र १० हजार गरि क्रमस पहिलो दोश्रो र तेस्रोलाइ उपहार स्वरुप प्रदान गरिने बताइएकाे छ ।

बिजेताहरु मध्ये सोही टिमको नयाँ म्युजिक भिडियोमा कथाले मागे अनुशार केहिलाइ फिचर गराउने बताइएकाे छ । यसको निर्णय अडियो/भिडियो कै टिमबाट गरिने समेत आयोजकले बताएकाे छ ।

कम्पिटिसनको नतिजा बाैशाखकाे पहिलो हप्ताको अन्त्य तिर सोही टिमको अर्को म्युजिक भिडियो “सोच बेलैमा” को रिलिज को दिन गरिने बताइएकाे छ । नतिजा सम्बन्धी आयोजक टिमको निर्णय नै अन्तिम निर्णय हुने बताइएकाे छ ।

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2F1984308464987309%2Fvideos%2F3926055657479237%2F&show_text=true&width=476

भर्खरै

लोकप्रिय