अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा
- दैनिक समाज
- २०७७ फाल्गुन २४

काठमाडौं- मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गरेको छ ।
युवा जनशक्तिलाई रोजगारतर्फ उन्मुख गराउने उद्देश्यले ‘अध्यक्ष रोजगार कार्यक्रम’ घोषणा गर्नुभएको हो ।
यस कार्यक्रमअन्तर्गत युवायुवतीको मागअनुसार विभिन्न प्रकारका तालीम सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
चालू आर्थिक वर्ष ०७७-०७८ भित्र ड्राइभिङ तालीम, होमस्टे तालीम, सौन्दर्य तालीम, इलेक्ट्रिसियन तालीम, कम्प्युटर तालीम सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
जसअन्तर्गत ड्राइभिङ तालीम, होमस्टे तालीम र सेक्युरियटी गार्डको तालीम यसअगावै सञ्चालन भइसकेका छन् भने एक महिने कम्प्युटर तालीम हाल जारी छ । यसैगरी सौन्दर्य र इलेक्ट्रिसियन तालीम सञ्चालनको क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।
भर्खरै
- एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मर्कामा
- In Photos: Fans react in protest to European Super League announcement
- आज चैते दशैँ : नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै
- UEFA president slams ‘snakes’ Woodward and Agnelli after Man Utd and Juventus lead Super League proposals
- कर्णालीमा आज सार्वजनिक बिदा
- नेपालगञ्ज मेडिकल कलेजमा उपचारत थप दुईजना कोरोना संक्रमितको मृत्यु
- सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द
- Nepal win third match against Malaysia by nine wickets in Cricket Tri Series 2021
- European Super League: Chelsea, Man City, Real Madrid could be banned from Champions League finals
लोकप्रिय
-
हावाहुरीका कारण आँप, लिचीमा क्षति
२०७८ बैशाख ४ -
सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्