April 20, 2021, Tuesday
२०७८ बैशाख ७

लोकसेवा आयोगले माग्यो कर्मचारी -तल (सूचनासहित)

लोकसेवा आयोगले माग्यो कर्मचारी -तल (सूचनासहित)

काठमाडौं – लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी (अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको छ ।
लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको जनाएको छ ।
तोकिएको योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।
यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ ।
सूचना विस्तृतमा हेर्नुहोस्ः

भर्खरै

लोकप्रिय