April 20, 2021, Tuesday
२०७८ बैशाख ७

आज तराई-मधेसमा होली पर्व मनाइँदै

आज तराई-मधेसमा होली पर्व मनाइँदै

काठमाडौं – आज (सोमबार) तराई तथा मधेसका जिल्लाहरूमा फागु पूणिर्मा अर्थात् होली मनाइँदै छ । हिजो (आईतबार) पहाडी जिल्लामा नै फागु पूणिर्मा – होली मनाइएको थिए, तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।

केन्द्र सरकारले होलीका अवसरमा सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
होली हाम्रो पूर्वकालदेखि चलिआईरहेको मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ ।
कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान गरेको छ ।
होलीमा कोरोना महामारीको कारणले संक्रमणको जोखिम हुन सक्ने गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

भर्खरै

लोकप्रिय