April 20, 2021, Tuesday
२०७८ बैशाख ७

२४ घण्टामा नेपालमा ३३९ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा नेपालमा ३३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० एन्टीजेन टेष्ट गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या दुई लाख ७८ हजार ४७० रहेको छ । साथै कोरोना संक्रमणबाट मूत्युहुनेको संख्या दिन हजार ३६ जनाको मूत्यु भएको मन्त्रालयले जनाएको छ ।

भर्खरै

लोकप्रिय