May 6, 2021, Thursday
२०७८ बैशाख २३

नेपालगञ्ज मेडिकल कलेजमा उपचारत थप दुईजना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज मेडिकल कलेजमा उपचारत थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं – बाँकेमा थप दुईजना उपचारत कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका – २ बर्दवाका ३५ वर्षीया महिलाको सोमबार दिउँसो ३ बजे र ७७ वर्षीय पुरुषको राति ९ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको हो । महिला र पुरुष दुवैलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

भर्खरै

लोकप्रिय