May 6, 2021, Thursday
२०७८ बैशाख २३

मंगलबार कतिले बढयो सुनको मूल्य ?

मंगलबार कतिले बढयो सुनको मूल्य ?

काठमाडौँ– आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
सोमबारको तुलनामा आज सुन मुल्य प्रतितोला २०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । सोमबार सुन तोलाको ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको प्रतितोला ९० हजार १०० रूपैयाँ तोकिएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

भर्खरै

लोकप्रिय