पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदन

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाले आवेदन परेको छ । आवेदन दिएकाहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

आवेदन दिने आज अन्तिम दिन थियो । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले १५ दिनको समय दिएको थियो ।

लोकप्रिय