काभा महिला भलिबलमा आज नेपालले र भारत खेल्दै
- Basanta Bhandari
- २०८१ श्रावण १९, शनिबार

काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत खेल्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो । भारत लगातार तेस्रो खेल हो ।
शुक्रबार भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई २५-१९, २५-१८, २५-१९ ले हराएको थियो । नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ ।
Post Views: 347
- अध्यक्ष रमेशबाबु थापाद्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रह विमोचन
- यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु
- पीएम कपमा आज तीन खेल हुँदै
- सात महिना अगावै पुल निर्माणको काम सम्पन्न
- मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन
- भैरहवामा धम्म यात्रा सम्पन्न
- देशका केही भूभागमा आज हावाहुरीसहित वर्षाको सम्भावना
- चैत १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार
- मुम्बई इण्डियन्सले जित्यो महिला प्रिमियर लिगको उपाधि
- चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
व्यक्ति एकः नेपालमा दुई विवाह दर्ता, नागरिकता पनि दुई देशका
२०८१ चैत्र १, शुक्रबार
प्रतिकृया दिनुहोस्