वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड पराजित
- dainiksamaj
- २०८२ बैशाख २९, सोमबार
-
530 Shares
काठमाडौं । म्यानचेस्टर युनाइटेड वेस्ट ह्याम युनाइटेडसँग पराजित भएको छ ।
इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । वेस्ट ह्यामका लागि टोमास सोउसेक र जारोड बोवेनले एक एक गोल गरेका थिए । यो जितपछि वेस्ट ह्यामको ३६ खेलमा ४० अंक भएको छ र लिगमा १५औं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ३९ अंक छ र लिगमा १६औं स्थानमा झरेको छ ।
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्