हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- dainiksamaj
- २०८३ श्रावण १७, आईतवार
-
50 Shares
काठमाडौं, साउन १७, आश्रय उपाध्यायले नवौं हिरोज तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । निर्भाना एकेडेमीका उनले ६१ केजीमुनि तौलसमूहमा स्वर्ण तथा यु–१४ एकल पुम्सेमा कांस्य जितेको टिम प्रशिक्ष सरोज तामाङले जनाएका छन् ।
आयाम पौडेल र स्वस्तिक चौधरीले रजत जिते । क्रिस शाह कानु र साइरस तिम्सिनाले कांस्य हात पारे । क्रिस र आयाम लिटिल बड स्कुलमा अध्ययनरत छन् भने स्वस्तिक र साइरस युरो किड्स तेक्वान्दो डोजाङका खेलाडी हुन् । टिम प्रशिक्षक तामाङ गोंगबु तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक तथा लिटिल बड र सांग्रिला स्कुलका प्रशिक्षक हुन् ।
- निम्सको दोहोरो जित
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
- लघुवित्त पीडित समूहसँग ५ बुँदे सहमति
- उडान ढिला वा रद्द गरे एयरलाइन्सले क्षतिपूर्ति दिनुपर्ने, मृत्यु भए १ लाख डलरसम्म
- इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
- बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्