April 20, 2021, Tuesday
२०७८ बैशाख ७

बरिष्ठ हास्य कलाकारको ‘फूल बुट्टे सारी’ले कमायो अन्तराष्ट्रिय ख्याती

बरिष्ठ हास्य कलाकारको ‘फूल बुट्टे सारी’ले कमायो अन्तराष्ट्रिय ख्याती

काठमाडौं । बरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठको गीत ‘फूल बुट्टे सारी‘ ले अन्तराष्ट्रिय ख्याती कमाएको छ । पूल बुट्टे सारी’ले लिजेन्डरी भर्जनलाई युट्युबमा पचास लाख पटक हेरिएको छ ।
मदन कृष्ण श्रेष्ठको स्वर रहेको गीतलाई दर्शकले औधी नै मन पराएका छन । यति धेरै मानिसहरुले आफनो गीत सुनेका श्रेष्ठ खुशी छन ।
भिडियोमा समेत मदन देखिएका छन । उनलाई अभिनयमा मिथिला शर्माले साथ दिएकी छन । दर्शकले मन परेको गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन ।

भर्खरै

लोकप्रिय