April 20, 2021, Tuesday
२०७८ बैशाख ७

सांसद जानकीदेवीले लिइन सपथ

सांसद जानकीदेवीले  लिइन सपथ

काठमाडौं – एमाले कोटाबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित जानकी देवी रामले सपथ ग्रहण गरेकी छन् । सभामुख अग्नि सापकोटाले सिराहाकी रामलाई सांसद पदको सपथ दिलाएका हुन् ।

गएको २८ असोजमा सानु सिवाको मृत्यु भएको थियो । उनको मृत्युपछि रिक्त स्थानमा दलित महिला तर्फको बन्दी सूचीको तेस्रो नम्बरमा रहेकी जानकी देवीलाई सांसद बनाउन अध्यक्ष केपी शर्मा ओलीले सिफारिस गरेका थिए ।

भर्खरै

लोकप्रिय