सांसद जानकीदेवीले लिइन सपथ
- दैनिक समाज
- २०७७ चैत्र २२

काठमाडौं – एमाले कोटाबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित जानकी देवी रामले सपथ ग्रहण गरेकी छन् । सभामुख अग्नि सापकोटाले सिराहाकी रामलाई सांसद पदको सपथ दिलाएका हुन् ।
गएको २८ असोजमा सानु सिवाको मृत्यु भएको थियो । उनको मृत्युपछि रिक्त स्थानमा दलित महिला तर्फको बन्दी सूचीको तेस्रो नम्बरमा रहेकी जानकी देवीलाई सांसद बनाउन अध्यक्ष केपी शर्मा ओलीले सिफारिस गरेका थिए ।
भर्खरै
- आज चैते दशैँ : नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै
- UEFA president slams ‘snakes’ Woodward and Agnelli after Man Utd and Juventus lead Super League proposals
- कर्णालीमा आज सार्वजनिक बिदा
- नेपालगञ्ज मेडिकल कलेजमा उपचारत थप दुईजना कोरोना संक्रमितको मृत्यु
- सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द
- Nepal win third match against Malaysia by nine wickets in Cricket Tri Series 2021
- European Super League: Chelsea, Man City, Real Madrid could be banned from Champions League finals
- ‘Players will be banned from World Cup and Euros’ – UEFA president Ceferin promises to punish Super League participants
- सरकारले कोभिड-१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी
लोकप्रिय
-
हावाहुरीका कारण आँप, लिचीमा क्षति
२०७८ बैशाख ४ -
सशस्त्र प्रहरी बल नेपालको दुई बिओपी स्थापना
२०७८ बैशाख ६
प्रतिकृया दिनुहोस्