June 15, 2021, Tuesday
२०७८ असार १

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले नयाँ वर्ष २०७८ को अवसरमा भोलि (बुधबार) बिहान देवबासीको नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले बिहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीले भोलिको कार्यक्रममा पछिल्लो राजनीतिक अवस्था बारेमा पनि नागरिकलाई जानकारी दिनेछन् ।

भर्खरै

लोकप्रिय