May 6, 2021, Thursday
२०७८ बैशाख २३

कोरोना महामारीका कारण भारतको अर्थतन्त्र २० वर्ष पहिलेकै स्थितिमा पुग्नसक्ने

कोरोना महामारीका कारण भारतको अर्थतन्त्र २० वर्ष पहिलेकै स्थितिमा पुग्नसक्ने

काठमाडाैँ- चिनियाँ विश्लेषकहरूले भारतको अर्थतन्त्र कोरोना महामारीका कारण २० वर्ष पहिलेकै स्थितिमा पुग्नसक्ने अनुमान गरेका छन्।

महामारीले भारतीय अर्थतन्त्रमा कडा झट्का लाग्ने निश्चित देखिएको र २० वर्ष पहिलेकै स्थितिमा पुग्ने सम्भावना रहेको बेइजिङका विश्लेषकहरूले बताएका हुन्।

भारतमा कोरोना महामारीको प्रभावबारे सुक्ष्म अध्ययन गरिरहेका हु झियोङले यस्तो स्थिति निम्तिए दक्षिण एसियाकै आर्थिक स्थायित्वमा असर पर्ने बताएका ग्लोबल टाइम्समा खबर छ।

भर्खरै

लोकप्रिय