May 6, 2021, Thursday
२०७८ बैशाख २३

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्, स्वास्थ्य संकटकाल घोषणा हुन सक्ने

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्, स्वास्थ्य संकटकाल घोषणा हुन सक्ने

काठमाडाैँ-प्रधानमन्त्री केपी ओलीले आज साँझ ४ बजेका लागि आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

कोरोना भाइरसको महामारी तीव्र गतिमा बढेसँगै मन्त्रिपरिषद् बैठक बस्न लागेका हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकले देशमा स्वास्थ्य संकटकाल लगाउने सम्भावना छ ।

मन्त्रिपरिषद्को बैठक बस्नेबारे मन्त्रीहरूलाई दिउँसो साढे १ बजे खबर दिइएको हो ।

भर्खरै

लोकप्रिय