May 6, 2021, Thursday
२०७८ बैशाख २३

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

आजको बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको बैठकमा कोरोना भाइरसको महामारी तीव्र भइरहँदा महाधिवेशनलाई कसरी गर्ने भन्ने विषयमा छलफलको तयारी भएको छ ।

आजको बैठकमा ओलीले यही २७ गते लिन लागेको विश्वासको मतमा कांग्रेसले कस्तो रणनीति अख्तियारी गर्ने भन्नेबारे पनि छलफल हुने सहमहामन्त्री डा। प्रकाशशरण महत बताएको छ । पदाधिकारी बैठक सोमबार नै बस्नै भनिए पनि केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको थियो ।

भर्खरै

लोकप्रिय