गायक सुशान्तको ‘बार्दली’ हिन्दी भाषामा टीसिरिजबाट रिलिज
- dainiksamaj
- २०८२ बैशाख १५, सोमबार

काठमाडौं । नेपाली गायक सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ हिन्दी भाषामा रिलिज भएको छ ।
भारतको सबैभन्दा ठुलो संगीत कम्पनी टि सिरिजले सोमबार आग्फ्नो युट्युब च्यानलबाट गीत रिलिज गरेको हो । गीतको भिडियोमा सुशान्त र स्वस्तिमा खड्का फिचर्ड छन् । भिडियोको सेटिङ एउटै भएपनि नेपालीमा फिचर्ड हुने अन्य कलाकारलाई भने हिन्दी भर्सनमा देखाइएको छैन ।
नेपाली गीतमा रहेको इन्द्रकला राईको भागलाई भने जस्ताको तस्तै राखिएको छ । गीतको नेपाली संस्करण युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत स्ट्रिमिङ भएको थियो ।
Post Views: 103
- गणेश ठाडा मगर बने एआईजी
- भावनाका लहरहरू बालकविता सङ्ग्रह लोकार्पण
- ६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
- सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
- एयर इन्डियाको विमान दुर्घटनामा एक जना सकुशल, २४१ को मृत्यु
- दलहरु सहमति उन्मुख, प्रतिनिधि सभाको बैठक बस्दै
- प्रसाईंसहित सात जनालाई थुनामा पठाउने अदालतको आदेश
- अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी
- कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
- ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
लोकप्रिय
-
कांग्रेसको क्षेत्रीय कार्यालयमा आकस्मिक पुगे सभापति देउवा
२०८२ जेष्ठ २६, सोमबार -
६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
२०८२ असार २, सोमबार -
कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
२०८२ जेष्ठ २९, बिहीबार -
सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
२०८२ असार १, आईतवार -
‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
२०८२ जेष्ठ २९, बिहीबार

प्रतिकृया दिनुहोस्