घुस लिएको अभियोगमा मुद्दा
- dainiksamaj
- २०७८ भाद्र २, बुधबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ ओखलढुङ्गामा कार्यरत सवइञ्जिनीयर राजन पासवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पासवानलाई केही दिन पहिले रु ३० हजार घुससहित पक्राउ गरिएको थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सवइञ्जिनीयर पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनःनिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको र छानबिन पछि आज मुद्दा दायर गरिएको हो । पासवान सिद्धिचरण नगरपालिका–१ को कार्यालयमा खटिएका थिए । उनले सेवाग्राहीको तेस्रो किस्ताको सिफारिस रोकिदिने भन्दै घुस मागेको अभियोग लागेको छ ।
–––
Post Views: 631
- शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का
- अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
- कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
- बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
- चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
- एमाले केन्द्रीय सदस्यमा पाण्डे र मैनााली उम्मेदवार, प्रतिनिधि चयनलाई लिएर आन्तरिक आलोचना तिब्र
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
लोकप्रिय
-
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
२०८२ मंसिर २३, मंगलवार -
चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
२०८२ मंसिर २३, मंगलवार -
बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
२०८२ मंसिर २३, मंगलवार -
कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
२०८२ मंसिर २३, मंगलवार


प्रतिकृया दिनुहोस्