बर्षा संगै सजिएका गाउँघरका दृष्यहरु (फोटोफिचर)
काठमाडौँ । बर्षायाम सुरु भए संगै देशका ग्रामिण भेगमा धान रोपाईँको चटारो छ । बर्षासंगै हरियालीले सजिएका काँल्ला, खोला किनार तथा पहाडका फाँटहरुमा फैलिएका भागहरुमा किसानले धान तथा मकै खेती गरिरहेका छन् ।
स्थानीय तहको विकास संगै धेरै जसो क्षेत्रमा सडक सञ्जाल पुगेको तनहुँ र स्याङ्जाका धेरै क्षेत्रमा यतिखेर किसानले धान रोपिरहेका छन् भने सेती नदि, अन्य खोला, झरनामा बढ्दै गएको पानी, हरियाली जंगल, डाँडाकाँडाहरु सुन्दरी झै सजिदै गएका छन् ।

तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र स्याङ्जाको हरिनास गाउँपालिकाका विभिन्न क्षेत्रमा मोटरबाटो हुँदै आउने जाने क्रममा देखिएका केहि दृष्यहरुः



\







तस्बिरहरुः वसन्त भण्डारी र कमल राना, दैनिक समाज डटकम ।

प्रतिकृया दिनुहोस्