प्रधानमन्त्री देउवा र प्रचण्डबिच छिट्टै मन्त्रीपरिषद् बिस्तार गर्नेबारे छलफल
- dainiksamaj
- २०७८ भाद्र १२, शनिबार
-
200 Shares
काठमाडौँ , भदाै १२– गठबन्धन सरकारलाई पूर्णता दिन असफल भएको चाैतर्फी टिकाटिप्पणी भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मन्त्रीपरिषद बिस्तारबारे छलफल भएको छ ।
सत्ता सहभागी दुई शिर्ष नेताहरुबिच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
सरकार बिस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सरकारलाई जति सक्दो चाँडो पूर्णता दिने तयारी रहेको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने निर्णय गरेसँगै सरकार बिस्तारले अब चाँडै मूर्तरुप लिने सत्तारुढ पार्टी निकटस्थ नेताहरुले बताएका छन् ।
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
- आइएमई बैंकले ल्यायो ‘ग्लोबल नेक्स्ट जेन अकाउन्ट’, घरमै बसेर खाता खोल्न सकिने
- कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
- निम्सको दोहोरो जित
- हिरोज तेक्वान्दोमा आश्रयलाई दोहोरो पदक
- गोर्खा खुकुरी मार्सल आटर््र्सको सेमिनार सम्पन्न
- शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
- आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण, शोक विदा
- गाजामा हमासको पूर्ण निःशस्त्रीकरणका लागि सहमति
- सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड
लोकप्रिय
-
बाल शिक्षाविद् मथुरा थापा ‘ठाँटी मिडिया २०८३’ द्वारा सम्मानित
२०८३ श्रावण १७, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
शासकीय दम्भ : ३ युवाको मृत्युपछि मधेशमा अझै त्रासदी
२०८३ श्रावण १७, आईतवार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्