भारतीय विदेश मन्त्री जयशंकर पुसको तेस्रो साता नेपाल आउँदै
- dainiksamaj
- २०८० मंसिर २१, बिहीबार

काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकर पुसको तेस्रो साता नेपाल आउने भएका छन् । नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको सातौं बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार जयशंकर आगामी अक्टोबर महिनामा नेपाल आउनेछन् । यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन । बैठकमा दुई देशबीच सहकार्यका विभिन्न क्षेत्रजस्तै कनेक्टिभिटी, अर्थ–वाणिज्य, ऊर्जा सहकार्य र जलस्रोत लगायतका छलफल हुने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सरकारी अधिकारीहरुले बताएका छन् ।
उच्च कूटनीतिक स्रोतका अनुसार १९ पुसमा जयशंकर नेपाल आउने र २० पुसमा भारत फिर्ता हुने गरी दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका छन् ।
Post Views: 160
- लोकसेवा भन्दापनि राजनीतिक नियुक्ति विषयमा बहस जरुरी छ: सांसद ज्वाला
- युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता
- आठ महिनामा नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा धेरै चिनियाँ
- स्थानीय सेवा ऐन तत्काल जारीको माग गर्दै सुदूरपश्चिममा धर्ना
- ९० वर्षभन्दा माथिका नागरिकलाई लागू नहुने परिचयपत्र
- पूर्व विशिष्ट पदाधिकारीले पाइरहेको सुविधालाई कानुनमा व्यवस्थित गर्न खोजिएको: गृहमन्त्री लेखक
- राष्ट्रिय सभामा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित प्रस्तुतको कार्यसूची
- नेपालको भोटे कुकुरले पायो अन्तर्राष्ट्रिय मान्यता
- जापानद्वारा वातावरणमैत्री प्लास्टिकको विकास
- मन्त्रिपरिषदको बैठकमा आईजीपी नियुक्तिको तयारी
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ – समाजवादी मोर्चा
२०८१ चैत्र २, शनिबार
प्रतिकृया दिनुहोस्