प्रधानमन्त्रीले भेटे विपिनका आमा–बुवालाई
- dainiksamaj
- २०८० मंसिर २२, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको नियन्त्रणमा रहेका विपिन जोशीका आमा–बुवालाई भेटेका छन् । दाहालले शुक्रबार धनगढी विमानस्थलमा विपिनका आमा–बुवासँग भेटेर कुराकानी गरेका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपिन पढ्न इसराइल गएका थिए । इसराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो ।
छोरालाई स्वदेश फर्काउन पहल गरिदिन विपिनका आमा–बुवाले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट विपिनको रिहाइका लागि पहल भइरहेको बताएका छन ।
Post Views: 138
- यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण गर्दा ९ जनाको मृत्यु
- पीएम कपमा आज तीन खेल हुँदै
- सात महिना अगावै पुल निर्माणको काम सम्पन्न
- मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन
- भैरहवामा धम्म यात्रा सम्पन्न
- देशका केही भूभागमा आज हावाहुरीसहित वर्षाको सम्भावना
- चैत १५ गतेसम्मको प्रतिनिधिसभाको ‘क्यालेन्डर’ तयार
- मुम्बई इण्डियन्सले जित्यो महिला प्रिमियर लिगको उपाधि
- चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै
- निगमले घटायो इन्धनको मुल्य
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
व्यक्ति एकः नेपालमा दुई विवाह दर्ता, नागरिकता पनि दुई देशका
२०८१ चैत्र १, शुक्रबार
प्रतिकृया दिनुहोस्