प्रधानमन्त्रीले भेटे विपिनका आमा–बुवालाई
- dainiksamaj
- २०८० मंसिर २२, शुक्रबार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको नियन्त्रणमा रहेका विपिन जोशीका आमा–बुवालाई भेटेका छन् । दाहालले शुक्रबार धनगढी विमानस्थलमा विपिनका आमा–बुवासँग भेटेर कुराकानी गरेका हुन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपिन पढ्न इसराइल गएका थिए । इसराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो ।
छोरालाई स्वदेश फर्काउन पहल गरिदिन विपिनका आमा–बुवाले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट विपिनको रिहाइका लागि पहल भइरहेको बताएका छन ।
Post Views: 60
- अमेरिकामा पनि मनाइयो संविधान दिवस
- प्रधानमन्त्री ओली आज अमेरिकाको न्युयोर्क जाँदै
- नेपाल पत्रकार महासङ्घ: उम्मेदवारी मनोनयन स्थगित
- दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, राष्ट्रिय झण्डा सहित हजारौँको उपस्थिति
- आजदेखि देशैभर सुरू भयो सहुलियत पसल
- रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
- सर्वसाधारणका लागि खुल्यो धरहरा, निःशुल्क प्रवेश
- आज संविधान दिवसः विभिन्न कार्यक्रम गरी मनाइदै
- दुर्गा प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी
- मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमा राईको निधन
लोकप्रिय
-
रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
२०८१ आश्विन ३, बिहीबार -
One dies, one goes missing in Mahakali river
२०८१ भाद्र ३०, आईतवार -
ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
२०८१ भाद्र २६, बुधबार -
साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
२०८१ भाद्र २७, बिहीबार
प्रतिकृया दिनुहोस्