चरेससहित एम्बुलेन्स चालक पक्राउ
- dainiksamaj
- २०८० मंसिर २५, सोमबार

धनगढी । कैलालीको धनगढीबाट झन्डै तीन किलो चरेशसहित एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको केदारस्यू गाउँपालिका–३ का ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।
खातीले चलाएको सुपप्र ०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिए जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका चालक र एम्बुलेन्सलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
Post Views: 216
- महिला सशक्तिकरणको आवश्यकः सांसद सापकोटा
- पाकिस्तानका बौद्ध सम्पदाहरु काठमाडौंमा सार्वजनिक
- क्यानडालाई भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
- ड्रोन परीक्षण गर्दा संसद भवनमाथि
- दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
- द इन्साइट भिजन सेकेन्डरी स्कुलद्वारा सावित्रा भण्डारीसहित १० खेलाडीलाई नगद र छात्रवृत्ति
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
लोकप्रिय
-
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार -
गोमालाई मीनबहादुर दम्पतीको सहयोग
२०८२ असार १९, बिहीबार -
अचानक ठाडो खोला बर्सियो
२०८२ असार १९, बिहीबार -
झुठा समाचार प्रकाशित गरेर भ्रम फैल्याइएको भन्दै मेलम्ची नगरपालिकाद्वारा खेद व्यक्त
२०८२ असार २१, शनिबार -
दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
२०८२ असार २७, शुक्रबार

प्रतिकृया दिनुहोस्