इजरायली आक्रमणबाट अहिले सम्म १८ हजार ४ सय बढि प्यालेस्टाइनीले गुमाए ज्यान
- dainiksamaj
- २०८० मंसिर २७, बुधबार
एजेन्सी । गाजामा इजरायल र हमास बिचको युद्धमा परी प्यालेस्टाइनीहरूको मृत्यु हुनेको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ । अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो ।
साथै मंगलबार वेस्ट बैंकको जेनिन शहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो । धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा ४ जनाको मृत्यु भएको छ ।
Post Views: 254
- बैंकिङ्ग अपराधः कानुनको छायामा मौलाउँदै गएको विश्वासको संकट
- झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
- सहिद पार्कमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
- पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ऐतिहासिक, वैचारिक र समसामयिक महत्व
- कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
- जिल्ला अदालतका लागि २० जना न्यायाधीश सिफारिस-शिशिरकुमार यादव पहिलो नम्बरमा
- नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
- सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
- भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
- नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने
लोकप्रिय
-
भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
२०८२ पुष २१, सोमबार -
बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
२०८२ पुष २०, आईतवार -
सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
२०८२ पुष २३, बुधबार -
कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
२०८२ पुष २५, शुक्रबार -
झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
२०८२ पुष २८, सोमबार


प्रतिकृया दिनुहोस्