सह–सचिव सेवा लम्साल सचिवमा बढुवा
- dainiksamaj
- २०८० मंसिर २८, बिहीबार
काठमाडौँ । परराष्ट्र सेवाकी सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिस समितिले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको नाम सिफारिस गरेको थियो । बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन पनि भएको छ ।
Post Views: 270
- शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का
- अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
- कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
- बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
- चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
- एमाले केन्द्रीय सदस्यमा पाण्डे र मैनााली उम्मेदवार, प्रतिनिधि चयनलाई लिएर आन्तरिक आलोचना तिब्र
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
लोकप्रिय
-
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
२०८२ मंसिर २३, मंगलवार -
चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
२०८२ मंसिर २३, मंगलवार -
बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
२०८२ मंसिर २३, मंगलवार -
कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
२०८२ मंसिर २३, मंगलवार


प्रतिकृया दिनुहोस्