नेपाली सेनाले विभिन्न पदमा माग्यो १६० बढी कर्मचारी
- dainiksamaj
- २०८० मंसिर २९, शुक्रबार
काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरुमा गरी १६० जनाभन्दा बढी कर्मचारी माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै प्राविधिक, हवाई तथा विविध सेवा तर्फका पदिक तथा विल्लादार पदहरुमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने दरखास्त आह्वान गरेको हो ।
सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ, हवाई सम्भार, पण्डित, लेखा समूहमा गरी १६७ जना कर्मचारी माग गरेको हो । कर्मचारी माग गरिएको पदहरुमा मंसिर २९ गतेदेखि पुस २९ गतेसम्म दरखास्त आह्वान गर्न सकिने छ । दोब्बर दस्तुर बुझाइ माघ ६ गतेसम्म दरखास्त बुझाउन सकिने सेनाले जनाएको छ ।
Post Views: 53
- नेपाल प्रहरीले खुलायो इन्स्पेक्टर र असईको भर्ना
- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
- साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छः मन्त्री भण्डारी
- साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
- चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
- पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, आवत जावतमा सकस
- People’s attraction to Maoist Centre increases: Dahal
- उपसभामुख विरुद्ध एकजुट गठबन्धनः प्रथामिकताका हजारौँ क्षेत्रहरु छायाँमा, राजनीतिक आरोप प्रत्यारोपमै सिमित संसद
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
परिवर्तित समाजमा हराउँदै मानवता, चुनौती बन्दै ‘एक्लोपन’
२०८१ भाद्र १८, मंगलवार -
कांग्रेस नेता राणाद्वारा नगरकोटीलाई आर्थिक सहयोग
२०८१ भाद्र २२, शनिबार
प्रतिकृया दिनुहोस्