एनसेल खरिदबिक्रीबारे छानबिनका लागि संसदीय समिति गठन गर्न सुझाव
- dainiksamaj
- २०८० मंसिर ३०, शनिबार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले एनसेलको सेयर खरिदबिक्रीबारे छानबिनको लागि संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको छ । पार्टीले एनसेल खरिद बिक्री सम्बन्धमा निष्पक्ष र उच्चस्तरिय संसदीय समिति गठन गर्न सरकारलाई सुझाव दिने भएको हो ।
पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले सरकारसमक्ष उक्त सुझाव दिने निर्णय गरेको जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।
उक्त पार्टीले एनसेल खरिद बिक्री प्रकरण सम्बन्धमा राज्यलाई लाभकर र राजश्वसमेत हानी नोक्सानी हुनेगरी सेयर बिक्री गर्ने प्रस्ताव र निर्णयलाई तत्काल रोकी कार्यान्वयन नगर्न समेत माग गरेको छ ।
Post Views: 115
- आजदेखि गाजामा युद्धविराम, हमासले छाड्दैछ तीन बन्धक
- चितवनमा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु
- शहीदको सम्झनामा जानकी मन्दिरमा लाखबत्ती बालिदै
- आइएमई पे बाट धरहरा भ्रमणको टिकट काट्न सकिने
- चालु आ.व को ६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्र
- दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो ३१ वर्षको सम्पत्ति कर
- वैदेशिक अध्ययनमा पाँच महिनामा मात्रै ४७ अर्ब ३४ करोड बाहिरियो
- भुटानी शरणार्थीको कथामा आधारित चलचित्र ‘ल्हो–छाम्पा’ बनाइदै
- आशिका तामाङलाई ५ दिन हिरासतमा राख्न अनुमति
- आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि
लोकप्रिय
-
हरिनासको १६औँ गाउँसभा सम्पन्न, स्थानीय उत्पादनलाई प्रमुख प्रथामिकता
२०८१ पुष २९, सोमबार -
सहकारी ठगी प्रकरणः रविसहितका सबै आरोपीलाई धरौटीमा रिहा गर्न आदेश
२०८१ पुष २५, बिहीबार -
अभियान्ता आशिका तामाङ पक्राउ
२०८१ माघ २, बुधबार -
आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि
२०८१ माघ ३, बिहीबार -
पोखरीमा गाडी डुब्दा अमेरिकामा दुई नेपालीको मृत्यु
२०८१ पुष २६, शुक्रबार
प्रतिकृया दिनुहोस्